Teej Fellowship

Home /Teej Fellowship

मिति २०७५ साल भाद्र २२ गते तदनुसार सन् २०१८ सेप्टेम्बर ७ का दिन रोटरी क्लब अफ नरायण्ी मिड टाउनको आयोजनामा होटल रोयल सेन्चुरीमा हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज २०७५ कार्यक्रम सम्पन्न गरियो ।कार्यक्रममा २३ जना रोटरियनहरु सहित ४१ जना सहभागीता रहेको थियो ।कार्यक्रम संयोजक प्रथम उपाध्यक्ष रो. स्वेता उपाध्याय रहनुभएको थियो ।