RCNMT
चितवन लगायत विभिन्न जिल्लाबाट आएका विरामीहरुका लागि रोटरी क्लब अफ नारायणी मिड टाउनद्धारा भरतपुर अस्पताल परिसरमा जडान गरिएको शुद्धिकरण मेशिन सहितको खानेपानी डिष्ट्रिक ३२९२ का गर्भरनर रो. चिन्तामणी भट्टराई ज्यूबाट उद्घाटन कार्यक्रम सम्पन्न गरियो ।