अतिथि वक्ता…..

Home /अतिथि वक्ता…..

 ७३४ औं नियमित बैठकमा कोरियो ग्राफर एंव मोडल रेनु तामाङ ज्यूले कलाकारिता क्षेत्रको बारेमा आफ्नो अनुभवको बारेमा मिटिङमा छलफल गराउनु भयो ।

 ७४० औ नियमित वैठकमा मनकामना अस्पताल प्रा.लिका म्यानेजिङ डाईरेक्टर अमृत मास्के ज्यूले वर्तमान स्वास्थ्य क्षेत्र र मनकामना अस्पतालको सेवा सुविधा बारे जानकारी गराउनु भयो ।

 ७४१ औं नियमित वैठकमा सरसफाई अभियान्ता विरेन्द्र पौडेल ज्यूले विश्व सरसफाई दिवसका दिन गरिने कार्यक्रम र अभियानको बारेमा प्रस्तुतिकरण गर्नू भयो ।

 ७४४ औं रेगुलर मिटिङमा हरि कुमार सिलवाल ज्यूले नेगोसियसन र अर्थव्यवस्था बारे आफ्नो विज्ञता प्रस्तुत भयो ।

 ७४५ औं नियमित वैठकमा डिष्ट्रिक आई.सि.एम. चियर एबभकयल रो.सन्तोष रिजाल ज्यूले समसामयिक रोटरीको बारेमा बताउनु भयो ।

अन्य सहभागीता

जलुके खानेपानी आयोजनाको वार्षिक साधरण सभामा यस क्लबको तर्फबाट रो.जिनारायण ब.क्षेत्री ज्यू,रो.आशिष भण्डारी,रो.अर्पणा प्रधान भण्डारी सहभागी हुनु भएको थियो ।

Spinal Injury Training Seminar मा यस क्लबका पूर्व अध्यक्ष रो. डा.केशवराज भूर्तेल ज्यू सहभागी हुनु भएको थियो । सफल भ्रमण सम्बन्धमा रो. राजेश्वर खनाल ज्यूले माउन्ट टापुको बारेमा बताउनु भयो ।